२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

करेन्ट लागेर एक बालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक दुई वर्षीय बालकको मृत्यु भएको छ।

सोमबार साँझ बैतडी घर भइ हाल भीमदत्त नगरपालिका–१० गड्डाचौकी माईती घरमा बस्दै आएकी तुलसी कोलीको दुई वर्षीय छोरा आरव कोलीको करेन्ट लागेर मृत्यु भएको हो।


घरमा टीभीको लाइन जोड्नेक्रममा एक्कासी करेन्ट लागेर घाइते भएका बालकको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP