२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर – कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

आज दिउँसो जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

करिब ६५ हजार मुल्य बराबरका गाडीका लाईट, साईट लाईट, पंखा र बिडी बेवारिसे बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाउको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP