२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ सालघारीबाट एक किशोरसहित दुई जना पक्राउ परेका हुन्। ५ ग्राम ९९ मिलिग्राम लागुओषधसहित विहिबार राति प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ डेरा गरी बस्ने १८ वर्षीय किशोर र २४ वर्षीय प्रशान्त कुँवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP