२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

लागुऔषधसहित दुई जना जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेबबाट लागूऔषधसहित ३६ वर्षीय करन ओड पक्राउ परेका हुन्। उनी ११० ग्राम लागुऔषधसहित बिहीबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सोही स्थानका गणेश बुढाको पसलबाट ल्याएको भन्ने खुल्न आएपछि गणेशलाई समेत पक्राउ गरिएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार १

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP