२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय बिबेक साउँद लागुऔषधसहित पक्राउ परेका हुन्। उनी ५० मिलिग्राम लागुऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० जेष्ठ ३०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP