२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

जबरजस्ती करणीमा संलग्न एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।

८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन्।

उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ। क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख ३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP