२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु

धनगढी – सुदूरपश्चिममा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रशासनका सुचना अधिकारी शिवराज जोशीका अनुसार आज बिहान साढे ८ बजेतिर सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । ती वृद्धामा चैत्र २६ गते कोभिड पुष्टि भएको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख ३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP