२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

बैतडी – बैतडीमा जिप दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

पञ्चेश्वर गाउापालिका ५ को तिलकपुर स्थित भिटा भन्ने स्थानमा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नम्बर को जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको हो ।

जिप सवार १२ जना रहेको र ११ जना घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले बताए । प्रहरीका अनुसार घाइतेहरुको उद्धार कार्य चलिरहेको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ चैत्र २०

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP