२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

अवैध काठसहित एक जना पक्राउ

धनगढी- कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ किचाहीका राममिलन राना काठसहित पक्राउ परेका हुन्। उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र १६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP