२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ

धनगढी – कञ्चनपुरबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का करन राना अबैध भन्सार छलीका सामानसहित पक्राउ परेका हुन्। सनिवार उनी लु १२ प ९८१६ नम्बरको मोटरसाइकलमा एक क्वीन्टल माछा भन्सार छली नेपाल ल्याउदै गर्दा पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आरआइटी समूहले उनलाई भन्सार छलीका सामानसहित पक्राउ गरेको हो।

आवस्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ माघ २९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP