
डडेल्धुरा – डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१ पाली बस्ने काशिराम भाट र उद्धब भाटको कुखुराको फार्ममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीको कारण बिजुलीको तार सर्ट भई आगलागी भएको हो । आगलागी हुँदा फार्ममा रहेका कुखुराका ८ सय चल्ला र कुखुराको दाना करिब ३ सय ४० बोरा जलेर नष्ट भएकोे छ ।
आगलागीबाट भएको क्षतिको पुर्ण विवरण भने प्राप्त भइनसकेको प्रहरीले बताएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...