
बैतडी – बैतडी प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्। उनी १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्।
पालले आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पारे।
भण्डारीले ११ हजार १८ मत प्राप्त गरे। नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे। यो क्षेत्रमा ४० हजार १५५ मत खसेको थियो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...