२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा स्क्रबटाइफसका बिरामी बढ्दै

दिपायल– बैतडीमा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार चालु आर्थिक वर्षमा मात्रै २८ जनामा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ ।

हाल स्क्रबटाइफसको संक्रमण जिल्लाका सबै पालिकाहरुमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा अधिकांशमा स्क्रबटाइफसको संक्रमण देखिदै आएको छ परीक्षण नगरेका अन्य वयक्तिहरुमा पनि यसको संक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।

जिल्लाका अस्पतालहरुमा आउने ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिदै आएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ भाद्र २७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP