२०८३ भाद्र १८, बिहीबार
September 3, 2026, Thursday
आर्थिक वर्ष २०७९/०८० को बजेट

पेट्रोलियम पाइपलाइन विस्तार गरिने

सरकारले भारतको सिलगढीदेखि झापाको चारआलिसम्म पेट्रोलियम पाईपलाई निर्माण र अमलेजगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको  छ। मन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै सोही कुरा उद्घोष गरेका हुन्। 

अर्थमन्त्री शर्माले घरायसी र  व्यापारिक प्रयोजनको लागि  प्रयोग हुने एलपी ग्यासको वितरण प्रणालीमा समेत पुनरावलोकन गरिने बताए।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०७९ जेष्ठ १५

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP