२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

नेपाल टेलिकमकाे ‘हाेली अफर’, २९४ रुपैयाँमा २० जीबी डाटा !

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफरआजदेखी चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । १४१५११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ ।

फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यो अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ ।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७८ चैत्र ३

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP