२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

बैतडी- बैतडीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो ३ बजेर ५२ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ।

भूकम्पको केन्द्रविन्दू बैतडीको कोटपेटरा आसपास रहेको केन्द्रले जनाएको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन १०

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP