२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

अमेरिकी डलरको मूल्य १२० नाघ्यो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०७८ फाल्गुन ५

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP