२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा अनिश्चित कालका लागि बन्द गरको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिमा कोरोना देखिएका कारण नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा बन्द गरिएको उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव सिह भण्डारीद्धारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाइएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP