
बैतडी – जिल्लामा बालुवाखानीमा च्यापिएर दुई जना महिलाको मृत्यु भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका २ पन्त्यौडामा सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको स्थानीयले जानकारी दिए।
उनीहरुको शुक्रबार साँझै मृत्यु भएको भएपनि घटना (आज )आइतबार सार्वजनिक भएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...