२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडी – बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कञ्चनपुर घर भएका अन्दाजी २७ बर्षीय धनराम चौधरीको मृत्यु भएको हो ।

बैतडीको सिगास गाउँपालिका – ९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ माघ ६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP