२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

फाईल फोटो

कैलाली- सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो।

मंगलबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनी गत पुष २२ गतेबाट अस्पतालमा उपचाररत रहेका बताइएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP