२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

लागुऔषध सहित कैलालीबाट एक युवक पक्राउ

कैलाली – लागुऔषध सहित कैलालीबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ मिलनचोकका १८ वर्षीय प्रशान्त देउवा रहेका छन्।

उनलाई अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्दा नाइट्रोभेट–९ ट्याबलेट, स्पास क्पाप्सुल–१२ ट्याबलेट लागु औषध सहित फेला पारेको प्रहरीले जनाएको छ। देउवालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष ३०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP