
बैतडी – बैतडीमा बाटोमा हिड्दै गर्दा भीरमा खसेर एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित नवनिर्मित स्वास्थ्य भवनमा काम गर्ने नुवाकोटका ४१ वर्षीय नारायण मगरको भीरमा खसेर मृत्यु भएको हो ।
उनी बाटोबाट करिब १ सय ५० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...