२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा अजयमेरु गाउँपालिका–१ बस्ने २० वर्षीय सुरेश पार्की घाइते भएका थिए।

घाइते भएपछि उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीले ट्रयाक्टर चालक अमरगढीकै महेश ताम्राकार र ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको जनाएको छ । ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ पुष ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP