२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी – बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको रिसेडीका ४२ वर्षीय डम्बरसिंह मडैको भीरबाट लडेर मृत्यु भएको उनका आफन्तले बताएका छन्।

खोड्पे बजारबाट रिसेडी जाने क्रममा खालिडाडा नजिकैको भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। खोड्पे प्रहरी चौकीको टोली घटनास्थल गएको छ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७८ मंसिर २८

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP