
डोटी-शैलेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले ६६ आंै प्रहरी दिवसको अवसर पारेर सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका ५० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए ।
जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी दिवसकै अवसरमा बुधबार कार्यक्रमको आयोजना गरेको छ ।

दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...