२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

कञ्चनपुरका युवा पनि थिए संक्रमित महिला आएको जहाजमा

कोरोना संक्रमित युवती आएको कतार एयरवेजको क्युआर ६५० नम्बरको जहाजमा कञ्चनपुरका एक पुरुष पनि रहेको खुलेको छ ।

कञ्चनपुरको दोधारा चाँदनीका ती युवकको पहिचान भईसकेको र क्वारेन्टाईनमा राख्नका लागि ती युवकको खोजी भईरहेको प्रहरीले जनाएको छ । ती युवक कञ्चनपुर पुगेको पनि खुलेको छ ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७६ चैत्र १२

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP