
डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले बार अनुसार सेवा दिने भएको छ । प्रशासनले बुधबार सेवा प्रवाह सम्बन्धी सूचना जारी गर्दै बार अनुसार सेवा दिइएने जनाएको छ ।
कोभिड १९ को संक्रमण कम भए पनि जोखिम कायमै रहेका कारण उक्त निर्णय गरेको हो ।

दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...