२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सोमबार डोटीका थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, एक जना संक्रमितको मृत्यु

डोटी– डोटीका थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा ५२ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

यस्तै सोमबार नै एक जना संक्रमितको मृत्यु भएको छ । शिखर नगरपालिकाका ६८ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ जेष्ठ ३

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP