२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

मुख्यमन्त्री भट्टद्वारा नाकाको अवलोकन

मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाईनको अवलोकन गरेका छन् ।

आज बिहान कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौको संख्यामा भित्रिएका नेपालीहरु र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिए ।

यसैगरी महेन्द्रनगरमा कोरोना भाइरसको संक्रमितहरुको उपचारका लागि आईसिएच भवनमा  निर्माण गरिएको सय शैयाको क्वारेन्टाईनको तयारी अवस्थाका बारेमा जानकारी लिए ।

मुख्यमन्त्री भट्टसंगै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले गड्डाचौकी नाका र  क्वारेन्टाईनको तयारीको अवस्थाका बारेमा जानकारी लिए ।


Related News

सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे जनमत: अधिकांश नागरिक असन्तुष्ट, प्रदेश सरकारको औचित्यमाथि प्रश्न
सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे जनमत: अधिकांश नागरिक असन्तुष्ट, प्रदेश सरकारको औचित्यमाथि प्रश्न
  • २०७६ चैत्र ८

सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे जनमत: अधिकांश नागरिक असन्तुष्ट, प्रदेश सरकारको...

TOP