२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

डोटीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको कुल संख्या ९५५ पुग्यो

डोटी- डोटीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल डोटीको प्रयोगालामा गरिएको परिक्षणबाट सायल गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार सायल गाउँपालिका वडा नं. ६ का २६ र ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरुकको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय डोटीको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यो सँगै डोटीमा कोरोना संक्तमितको कुल संख्या ९ सय ५५ पुगेको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ भाद्र २०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP