२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

नेपालमा १०० जना कोरोना संक्रमित आईसीयूमा : ६ जना भेन्टिलेटरमा

देशभर १०० जना कोरोना भाइरसका संक्रमित आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ जना कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखिएको छ। भेन्टिलेटरमा रहेका सबै बागमती प्रदेशमा छन्।

पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ श्रावण ३२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP