२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

केआइसिंह गाउँपालिकाका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

डोटी- जिल्लाको केआइसिंह गाउँपालिकाका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

भारतबाट आएर गाउँपालिकाको विभिन्न क्वारेण्टाइनमा बसेकाहरूको स्वाब संकलन गरी पठाएकोमा ४७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ जेष्ठ २८

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP