२०८१ बैशाख १९, बुधबार
May 1, 2024, Wednesday

बझाङमा एक जना मृत फेला

बझाङ – बझाङमा एक जना मृत फेला परेका छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ तलीचौरस्थित सेती नदीको दोभानमा ५५ वर्षीय परु गिरी मृत अवस्थामा फेला परेका हुन्।

छबिसपाथिभेरा गाउँपालिका–१ सुङगालाका गिरी बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०८० बैशाख १५

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP