२०८३ भाद्र २२, सोमबार
September 7, 2026, Monday

वर्षाले रोकियो नेपाल र भारतबीचको खेल

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको हो ।

Related News

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै
लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै
  • २०८१ पुष २

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै काठमाडौं...

TOP