२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

लकडाउन उल्लंघन गर्ने ६ जनामाथि गोली प्रहार

अमेरिकाको क्यालिफोर्नियामा लकडाउनको उल्लंघन गर्दै पार्टी आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ।

बीबीसीका अनुसार, शुक्रबार राति एक अपार्टमेन्टमा ६ जनामाथि प्रहरीले गोली चलाइएको हो।

गोली लागि घाइते हुनेहरुमा ४ महिला १ पुरुष र १ किशोरी रहेका छन्। उनीहरुमाथि ज्यान नजाने गरि गोली हानिएको बताइएको छ।

क्यालिफोर्नियामा प्रतिबन्ध लगाइएको भए पनि गएको महिनादेखि नै यसको उल्लंघनका घटनाहरु भइरहेका देखिएका छन्।

अमेरिकाको क्यालिफोर्निया कोरोनाबाट अत्यन्तै प्रभावित भएको स्टेट मध्यमा पर्छ।

Related News

इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
  • २०७७ बैशाख १

दिपायल, साउन २३ गते । इजरायल–हमास युद्धमा दुई वर्षदेखि बेपत्ता...

TOP