२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

सुदूरपश्चिम प्रदेश सासंद कोरोना आशंकामा अस्पताल भर्ना

कैलाली- सुदूरपश्चिम प्रदेशसभाकी एक महिला सांसद अस्पताल भर्ना भएकी छिन् । उनलाई
कोरोना संक्रमणको आशंकामा शुक्रबारदेखि अस्पताल भर्ना गरिएको हो ।

रुघाखोकी र ज्वरो देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको हो ।

उनको नमुना संकलनका लागि काठमाडौं पठाइएपनि रिपोर्ट आइनसकेको बताइएको छ । सांसदकोे नाम सार्वजनिक नगरिए पनि अस्पताल र प्रहरी स्रोतले सासंद भर्ना भएको पुष्टि गरेको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७६ चैत्र ९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP