
डोटी- जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको कोरोना परीक्षण भएकोमा अछामका १३ जनामा संक्रमण पुष्टि भएको हो ।
अछामको रामारोशन गाउँपालिकाका ७ पुरुष र मंगलसेन नगरपालिकाका २ महिलामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...