२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सोमबार बझाङका थप १७ जनामा कोरोना पुष्टि

धनगढी- सोमबार बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार पछिल्लो २४ घण्टामा दुई सय ५३ जनाको कोरोना परीक्षण गरिएकोमा छविसपाथिभेरा गाउँपालिकाका पाँच जना, बुगल नगरपालिकाका दुई जना, मष्टा गाउँपालिकाका चार जना, दुर्गाथली गाउँपालिकाका तीन जना र केदारस्यू गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन १२

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP