२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रियो : आईसियूको आवश्यकता पर्नसक्ने

काठमाडौं– सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। 

चिकित्सा शिक्षा सुधारको माग राखेर १४ दिनदेखि अनशनरत केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्नसक्ने चिकित्सकले बताएका छन्।

‘राति उहाँ शौचालय जान पनि सक्नुभएन,’ डा केसीकी सहयोगी तोसिमा कार्कीले भनिन्, ‘उहाँको रक्तचाप कम भएको छ। छाती दुख्ने, शरीर दुख्ने समस्या बढेको छ। उहाँलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्न सक्छ।’ 

जुम्लामा अनशन सुरु गरेका केसीलाई केही दिनअघि काठमाडौं ल्याइएको हो। 

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ आश्विन ११

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP