२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday
कोभिड - १९ अपडेट

बैतडी प्रयोगशालामा ६६ जनाको स्वाव परीक्षण : एक जनामा कोरोना पुष्टि

बैतडी- जिल्ला अस्पताल बैतडीको प्रयोगशालाको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ । आइतबार प्रयोगशालामा ६६ जनाको थ्रोट स्वाव परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।

दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए ।

यो सँगै बैतडीमा संक्रमितको संख्या ३८८ पुगेको छ । संक्रमितमध्य १३ जना सक्रिय संक्रमित रहेको डाक्टर सिंहले बताए ।

Related News

नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
  • २०७७ आश्विन ४

  काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...

TOP