२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

शुक्रबार कञ्चनपुरका आठ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर– पछिल्लो २४ घण्टामा कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका आठ जनामा संक्रमण पुष्टि भएको हो ।

कञ्चनपुरको महाकाली नगरपालिका ६ का ३ जना, वडा नम्बर ४ का एक जना र कृष्णपुर नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ भाद्र २६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP