२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

डोटी र बैतडीका एक/एक जनामा कोरोना पुष्टि

बैतडी र डोटीमा एक÷एक जना गरी सुदूरपश्चिममा थप दुई जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 बिहीबार डडेलधुरा अस्पतालमा गरिएको ३ सय ५२ स्वाव परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको डडेल्धुरा अस्पताले जनाएको छ ।

 अस्पतालका इन्चार्ज इश्वरी भूषलका अनुसार डोटी दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा  कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६१ पुगेको छ ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ श्रावण २९

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP