२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

डोटीका थप २१ जनामा कोरोना पुष्टि

डोटी- आईतबार डोटीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ जना र धनगढी प्रयोगमा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै डोटीमा संक्रमितको संख्या एक सय १३९ पुगेको छ । संक्रमित एक सय १३९ जना मध्य ४ जना जिल्ला बाहिर कैलालीमा रहेका छन् भने एक सय ३५ जना जिल्ला भित्रै रहेका छन् ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ असार ७

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP