२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

क्वारेन्टाईनमा प्रमुख प्रशासकिय अधिकृत सूचिकारको सहयोग

डोटी- बोगटान फुड्सिल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकर सूचिकारले क्वारेन्टाईनमा बसेका ब्यक्तीलाई सहयोग गरेका छन ।

सूचिकारको गृहस्थान रहेको दिपायल सिलगढी नगरपालिका वडा नं. ३ दिल्पेश्वर माध्यामिक बिद्यालयको क्वारेन्टाईमा चार क्वईन्टल चामल, दश केजी दाल, दुई पेटी चाउचाउ र दुई पेटी बिष्कुट वडा नं. २ का अध्यक्ष राजेन्द्र खड्कालाई सूचिकारका बुवा नरबहादुर दमाईले हस्तान्तरण गर्नु भएको थियो । भारतबाट आएका ब्यक्तीलाई राखिएको क्वारेन्टाईनमा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रमुख प्रशासकिय अधिकृत सूचिकारले यस भन्दा पहिला पनि बोगटान फुड्सिल गाउँपालिकाको बिपद् ब्यबस्थापन कोषमा पच्चीस हजार सहयोग गर्नु भएको थियो । संकटको समयमा आफ्नो तर्फबाट हुने सहयोग गरेको सूचिकारले बताउनु भएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ २६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP