२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु : बिरामी वार्ड सिल

कैलाली- सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृगौला रोगबाट पीडित महिलको गएराती नै मृत्यु भएको हो ।

बिरामी महिलाको अस्पातलको डायलासिस वार्डमा मृत्यु भएपछि उनि भर्ना भएको वार्ड सिल गरीएको छ ।

डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आए पनि पिसिआर परिक्षणका लागि उनको स्वाब प्रयोगशालामा पठाईएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले बताए ।

सेती अस्पतालमा बिरंग हेल्थ केयरले डायलासिस वार्ड सञ्चालन गर्दै आएको छ । मृतकको ठेगाना भने खुलाईएको छैन ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ जेष्ठ २४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP