२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

कञ्चनपुरका ११ महिने बालकमा कोरोना पुष्टि

धनगढी : कञ्चनपुरका ११ महिने बालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कञ्चनपुरमा ११ महिने बालकमा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

Related News

सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न सकेन
सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न सकेन
  • २०७७ जेष्ठ १९

सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न...

TOP