२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

सुदूरपश्चिमका १४ जनासहित ५८४ जना संक्रमितमध्ये ७० जना डिस्चार्ज

नेपालमा कोरोना भाइरसका ३६ जना नयाँ संक्रमित थपिएका छन्। थपिनेमा सुर्खेतका ३ जना, बैतडीका ४ जना, झापाका १, बाँकेको नरैनापुरका २७ जना, बर्दियाका १ जना छन्।

योसँगै कोरोना संक्रमितको कुल संख्या ५८४ पुगेको छ। पुरुष ५०५ र महिला ७९ जना छन्।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन्।

यता सदुदूरपश्चिम प्रदेशमा कुल संक्रमित संख्या १४ पुगेको छ । जसमध्य ५ जना यस अघि निको भएर घर फर्किएका छन्। सदुदूरपश्चिमका संक्रमित बैतडीका ५ जना, कैलालीका ३ जना र डडेल्धुराका १ जना गरी जम्मा ९ जनाको उपचार भैरहेको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ जेष्ठ १०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP