२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिय ५५ वर्षिय महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ बैशाख ११

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP