२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

हजारको नोटमा राम लक्ष्मण

काठमाडौं: राम लक्ष्मणको तस्वीर एक हजारको नोटमा राखिएको छ। नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो उठेपछि नेपाल राष्ट्र बैंकले नेपालका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्वीर राखेर नोट प्रकाशन गरेको हो।

राम र लक्ष्मणले अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन्।  साउन ७ गतेदेखि सञ्चालनमा आएको नोटको बाँयातर्फ सगरमाथाको चित्रसमेत छ।

यसअघिका एक हजारको नोटमा एउटा मात्रै हात्तीको चित्र अंकित थियो भने अहिलेको नोटमा दुईवटा हात्ती रहेका छन्। 

Related News

बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
  • २०७७ श्रावण ९

  दिपायल – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण...

TOP